एनपीएल तेस्रो सिजनको अक्सन असार २२ गते हुने

1 hour ago 39
काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणका लागि असार २२ गते अक्सन हुने भएको छ । तेस्रो सिजनको एनपीएल खेल्ने टिमहरूले रिलिज र रिटेन गरेका खेलाडीहरूको विवरण सार्वजनिक गर्दै नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी दिएको हो ।
पुरा समाचार पढ्नुहोस