चिया उद्योग संकटप्रति सरकार उदासीन : भिष्मराज आङ्देम्बे

1 hour ago 31
इलाम : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले चिया क्षेत्रसँग सम्बन्धित समस्या समाधानमा सरकार गम्भीर रूपमा लाग्न नसकेको आरोप लगाएका छन् । इलाम नगरपालिकाको १८औँ नगरसभामा बोल्दै उनले चिया उद्योगसँग सम्बन्धित समस...
पुरा समाचार पढ्नुहोस