काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई सरकारले गैर कानुनी रूपमा गिरफ्तार गरेको भन्दै आपत्ति जनाएका छन् । सोमबार प्रेस वक्तव्य जारी गर्दै ओलीले अपहरण शैलीमा गिरफ्तार गरिएको भन्दै एमालेले घोर निन्दा र भर्त्...