भोजपुर : भोजपुरको पौवादुङमा गाउँपालिका–४ बास्तिमका वडाध्यक्ष रमेश राई व्यावसायिक लिची खेतीमार्फत वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्दै कृषिमा उदाहरणीय बनेका छन् ।
जनप्रतिनिधिको जिम्मेवारीसँगै कृषिमा सक्रिय रहँदै आएका राईले परम्परागत खेतीलाई आधुनिक व...