एनपीएल फ्रेन्चाइजले टुंगाए ‘रिलिज र रिटेन’ : ‘हेभी रिलिज’ आशिफ, अरु टोलीले क-कसलाई राखे?

2 weeks ago 79

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अक्सनका लागि फ्रेन्चाइजहरुले तयारी अघि बढाउन थालेका छन्। फिफा विश्वकपको माहोल चलिरहँदा फ्रेन्चाइज भने अक्सनको तयारीमा जुटेका हुन्।

अक्सनका लागि फ्रेन्चाइजहरु खेलाडी रिटेन र रिलिज ...

पुरा समाचार पढ्नुहोस