काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरद्वारा आयोजित ‘एनवाईईएफ स्टार्टअप अवार्ड’ को पाँचौँ संस्करण सम्पन्न भएको छ । नवप्रवर्तनशील स्टार्टअपहरूलाई पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा उत्कृष्ट स्ट...