एभरेष्ट कलरको आइपीओ बाँडफाँट, २६.४२ लाख आवेदकमध्ये जम्मा ६५ हजारले पाए सेयर

2 weeks ago 56

काठमाडौं। एभरेष्ट कलरको आइपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको सेयर बिहीबार बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले बाँडफाँट गरेको हो।

६५ हजार ५७० आवेदकले १० कित्ता दरले सेयर पाएका छन्। कम्पनीको आइपीओमा २६ लाख ८७ ह...

पुरा समाचार पढ्नुहोस