एमआरपीमा सहमतिसँगै रसुवा नाकाबाट व्यापार चलायमान, राजस्व संकलनमा उल्लेख्य सुधार

3 weeks ago 170

रसुवा। अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको भन्सार जाँचपास पुनःसंचालन भएको छ। अनिवार्य रूपमा एमआरपी टाँस्नुपर्ने नीति तत्काल कार्यान्वयन हुन नसकेपछि पैठारीकर्ताले आफ्नो गोदाम पुर्‍याएपछि स्टिकर टाँसेर मात्र बिक्री गर्ने प्रतिबद...

पुरा समाचार पढ्नुहोस