एमाले अवसरवादीहरूको निजी सम्पत्ति होइन : महेश बस्नेत
1 hour ago
33
काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले एमाले कुनै अवसरवादी समूह वा व्यक्तिको निजी स्वार्थ पूरा गर्ने साधन नभएको बताएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पार्टीभित्रै घेराबन्दी हुन थालेको चर्चा चलिरहेका बेला बस्नेतले