काठमाडौं । देशका विभिन्न स्थानमा चार जनाको शव फेला परेको छ। कास्कीको पोखरा महानगरपालिका-१५ सीताराम प्लटिङ बस्ने ५५ वर्षीय श्याम बहादुर परियार आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन्। धनुषाको जनकपुरधाम उपमहानगरपालिका-८ बजरंग चोकस्थित हाल परिचय न...