काठमाडौं। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मछिन्द्रनाथको भोटो जात्राको सुखद अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। सभामुख अर्यालले आज एक शुभकामना सन्देश जारी गर्दै नेपालको प्राचीन र गौरवशाली सांस्...