कोशी प्रदेश मुख्यमन्त्री कार्यालय विरुद्धको मुद्दामा कारण देखाउ आदेश

1 hour ago 58

विराटनगर । उच्च अदालत विराटनगरले कोशी प्रदेश सरकार तथा सम्बन्धित निकायहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। कोशी प्रदेश बालबालिका संरक्षण ऐन, २०७७ मा तोकिएका कानुनी दायित्वहरू कार्यान्वयन नभएको भन्दै दायर रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालत...

पुरा समाचार पढ्नुहोस