‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ : महानिरीक्षक कार्की

1 hour ago 30
बिर्तामोड । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी)दानबहादुर कार्कीले लागूऔषध तथा अन्य अपराध नियन्त्रणका लागि प्रहरीको प्रयाससँगै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन् ।  झापाको बिर्तामोडमा आज आयोजित ‘लागूऔषधविरुद्ध झापा अभियान’को उद्घाटन कार्...
पुरा समाचार पढ्नुहोस