एमालेको ‘मिसन पार्टी जागरण अभियान’ : मोरङका १७ वटै पालिकामा खटाइए नेताहरु
3 days ago
56
विराटनगर । नेकपा एमालेले पार्टी संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित ‘मिसन पार्टी जागरण अभियान’अन्तर्गत मोरङका १७ वटै पालिकामा नेताहरुलाई विशेष जिम्मेवारी दिएर खटाएको छ ।
एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै अभियान सञ्चालन ...