एमालेभित्रै एक्लिए ओली, बहुमत पदाधिकारीले छाडे साथ: कारबाहीको चेतावनीले विभाजनको त्रास

2 weeks ago 94

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टीको शीर्ष तहमै एक्लिन थालेका छन्। तल्ला कमिटीका नेता/कार्यकर्ताले असन्तुष्टि जनाएर साथ छोडिरहेका बेला शीर्ष  नेताहरुनै पछिल्लो समय ओली पक्षमा छैनन्। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि व्यापक ज...

पुरा समाचार पढ्नुहोस