एसएलसीईको नतिजा १० असारभित्र सार्वजनिक गर्ने तयारी

3 weeks ago 108

‘उत्तरपुस्तिकाको सम्परीक्षण सकेर टेबुलेसनको काम भइरहेको छ । १० गतेभित्र नतिजा सार्वजनिक हुन्छ,’ परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भने ।

पुरा समाचार पढ्नुहोस