एसियन गेम्स छनोट : नेपालले सेमिफाइनलमा ओमानसँग खेल्ने

1 week ago 52

२२ जेठ, काठमाडौं । सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा नेपालले ओमानसँग खेल्ने भएको छ । शुक्रबार समूह 'बी' को अन्तिम खेलमा हङकङले ओमानलाई पराजित गरेसँगै हङकङ समूहविजेता र ओमान उपविजेता भएपछि समूह 'ए' को विजेता नेपालले ओम...

पुरा समाचार पढ्नुहोस