एसियाली खेलकुद छनोट: नेपालले आज चीनसँग खेल्दै

2 weeks ago 54
काठमाडौँ । एसियाली खेलकुदको महिला क्रिकेट छनोटमा नेपालले आफ्नो पहिलो खेल आज चीनसँग खेल्दै छन् । खेल बिहान पौने १२ बजे मलेसियाको बायुमास ओभलमा हुनेछ । ६ टोली सहभागी छनोटमा शीर्ष ३ टोलीले आगामी असोजमा जापानमा हुने २०औँ एसियाली खेलकुदमा छनोट हुनेछन् । ६...
पुरा समाचार पढ्नुहोस