काठमाडौं। एसियाली खेलकुद छनोट प्रतियोगिता अन्तर्गत नेपालले आज (आइतबार) आफ्नो पहिलो खेलमा चीनसँग प्रतिस्पर्धा गर्दैछ। सिंगापुरमा आयोजना भइरहेको यो रोमाञ्चक खेल नेपाली समय अनुसार आइतबार बिहान ७ः१५ बजे सुरु हुँदैछ। कुल दुई समूहमा विभाजन गरिएको यस छनोट प...