एसियाली विकास बैंकद्वारा श्रीलंका लागि पाँच करोड ७४ लाख डलरको स्वच्छ ऊर्जा परियोजना स्वीकृत

1 hour ago 143
कोलम्बो । एसियाली विकास बैंक (एडीबी) ले श्रीलंकालाई स्वच्छ ऊर्जामा पहुँच विस्तार गर्न र हरित गृह ग्यास उत्सर्जन घटाउन मद्दत गर्न पाँच करोड ७४ लाख वरावरको वित्तीय सहयोग स्वीकृत गरेको छ । यस वित्तपोषण परियोजनाले सोलर एकत्रीकरण र “भर्चुअल नेट मीटरिंग ” ...
पुरा समाचार पढ्नुहोस