लागूऔषधसहित १४ जना पक्राउ

1 hour ago 189
काठमाडौं। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाँकेबाट पाँच, मकवानपुरबाट तीन, कैलाली र दाङबाट दुई/दुई, सुनसरी र काठमाडौंबाट एक/एक जना पक्राउ परेका छन्। ...
पुरा समाचार पढ्नुहोस