कङ्गोमा इबोला फैलिँदै, स्वास्थ्य केन्द्रमाथि आक्रमण
2 weeks ago
49
काठमाडौँ । कङ्गोको पूर्वी भागमा ‘इबोला’ भाइरसको प्रकोप तीव्र बन्दै गएको छ । सङ्क्रमितको सङ्ख्या झन्डै एक हजार नजिक पुगे पनि रोग नियन्त्रणका प्रयासहरू स्थानीय विरोध र आक्रमणका कारण प्रभावित भइरहेका छन् ।
स्वयंसेवी स्वास्थ्यकर्मीहरूले जनचेतना