काठमाडौँ । राजनीतिक तनाव र कडा अमेरिकी प्रतिबन्धहरूको सामना गरिरहेको इरानी फुटबल टोली फिफा विश्वकप २०२६ को समूह चरणबाटै दुर्भाग्यपूर्ण रूपमा बाहिरिएको छ। मैदान भित्र र बाहिर दुवैतर्फ चरम उथलपुथलका बीच खेलिरहेको इरान अन्तिम ३२ (राउन्ड अफ ३२) मा पुग्नब...