वातावरण र दिगो विकाससम्बन्धी सम्मेलनमा सहभागी हुन मन्त्री चौधरी थाइल्यान्ड प्रस्थान

1 hour ago 108

१४ असार, काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी थाइल्यान्डको राजधानी बैंककमा आयोजना हुने वातावरण तथा दिगो विकाससम्बन्धी दुई अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकी छिन् । मन्त्रिपरिषद्को २९ जेठको निर्णयानुसार मन्...

पुरा समाचार पढ्नुहोस