भारतबाट अवैध रूपमा भित्र्याइएको ३४ लाख बराबरको केरा बरामद
1 hour ago
89
इनरुवा : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ सोनियाहि सीमावर्ती क्षेत्रबाट भारतबाट अवैध रूपमा भित्र्याइएको करिब ३४ लाख रुपैयाँ बराबरको ट्रक र काँचो केरा सशस्त्र प्रहरीले बरामद गरेको छ।
शनिबार बिहान करिब ७ बजे भारतबाट साइकलमार्फत ल्याइएको काँचो