काठमाडौं । उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार विमान दुर्घटना हुँदा त्यसमा सवार सबै जनाको मृत्यु भएको छ। न्यान्सी–एसे विमानस्थलबाट उडेको उक्त विमान टोम्ब्लेन कम्युन नजिकै दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार ११ जना भएको हो। फ्रान्सेली ...