इनरुवामा कोशी प्रदेशस्तरीय रात्रिकालीन भलिबलको रौनक, विजेतालाई डेढ लाख रुपैयाँ

1 hour ago 165

इनरुवा / सुनसरीको इनरुवामा कोशी प्रदेशस्तरीय रात्रिकालीन खुला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता असार १८ देखि २१ गतेसम्म इनरुवास्थित मधेशा कभर्ड हलमा सञ्चालन हुने आयोजकले जनाएको छ।

शान्तिदीप नेपालको आयोजनामा हुने प्रतिय...

पुरा समाचार पढ्नुहोस