रास्वपाको महाधिवेशनको म्याच ‘फिक्सिङ’, जहाँबाट भयो इतर पक्षको पराजय र रविको हस्तक्षेप

1 hour ago 93

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सबैभन्दा धेरै कोही उत्साहित थिए भने ती कार्यकर्ता नै हुन्। तर, असार ७ को उद्घाटनको उत्साह महाधिवेशन समापन नहुँदै करिव शून्यको अवस्थामा पुग्यो। निराशा यतिसम्म बढ्यो कि तीन हजार ८४९ प्रतिनिध...

पुरा समाचार पढ्नुहोस