उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका–७ कुमाङ्गमा जंगली हात्तीको आक्रमणबाट प्रभावित परिवारलाई नगरपालिकाले तत्काल राहत सामग्री वितरण गरेको छ।
शनिबार राति करिब १२ देखि १५ वटा बच्चासहितको जंगली हात्तीको बथान बस्तीमा प्रवेश गरी स्थानीयका घरमा क्षति प...