सर्वोत्कृष्ट उद्यमी पुरस्कृत

1 hour ago 187
गुल्मी। रेसुङ्गा नगरपालिकाले उद्यमशीलता प्रवर्द्धनका लागि सञ्चालन गरेको ‘वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत सर्वोत्कृष्ट उद्यमीलाई रु एक लाख पुरस्कारसहित सम्मान गरेको छ। रेसुङ्गा नगरपालिका–१० सिमीचौरका कृषक विनबहादुर कुँ...
पुरा समाचार पढ्नुहोस