काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले केही महिनादेखि स्थगित रहेको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ। अस्पतालले असार १५ गतेदेखि पहिलो चरणमा बहिरंग सेवा (ओपिडी)मार्फत बिमाअन्तर्गत उपचार सेवा उपलब्ध गराउने जनाएको छ। अस्पताल...