मनसुन कमजोर हुँदा धान रोपाइँ सुस्त, असार १४ सम्म १२ प्रतिशत मात्रै खेती सम्पन्न

1 hour ago 167

काठमाडौं। सरकारले ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नारासहित २३औँ राष्ट्रिय धान दिवस मनाउने तयारी गरिरहँदा देशभर धान रोपाइँको गति अपेक्षाभन्दा निकै सुस्त देखिएको छ। असार १४ सम्म मुलुकभर कुल धानखेती हुने क्...

पुरा समाचार पढ्नुहोस