मदन भण्डारीको ७५औँ जन्मजयन्ती : जबजको पुनर्पुष्टि कि वाम एकताको नयाँ संकेत ?

1 hour ago 161
काठमाडौंमा आइतबार आयोजित जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्ती तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२ वितरण समारोह केवल स्मृति कार्यक्रममा सीमित रहेन। एउटै मञ्चमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीदेखि एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन...
पुरा समाचार पढ्नुहोस