उपसभापतिको जिम्मेवारीले अझै उत्तरदायित्व महसुस गरेको छु : गौतम

1 hour ago 69

१४ असार, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री समेत रहेकी रास्वपा उपसभापति सोबिता गौतमले आफूले पाएको जिम्मेवारीले अझै धेरै उत्तरदायित्व महसुस गरेको बताएकी छिन् । आइतबार साँझ सामाजिक सञ्जालमार्फत पार्टीको पहिलो महाधिवेशनबाट पाएको जिम्मेव...

पुरा समाचार पढ्नुहोस