काठमाडौँ उपत्यकामा बर्डफ्लु फैलनुको मुख्य कारक काग

1 hour ago 104
काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापक रूपमा फैलिएको पुष्टि भएको छ । यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको विज्ञले बताएका छन् । पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले कागमा बर्डफ्लु देखिएकाले उपत्यकाभर फैलिएको ...
पुरा समाचार पढ्नुहोस