सामाजिक उत्तरदायित्वका कार्यक्रमसहित सीएनआई कोशीको छैटौँ स्थापना दिवस सम्पन्न

1 hour ago 167
विराटनगर : नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशले स्थापना दिवस तथा ६औँ वर्ष प्रवेशको अवसरमा वृक्षारोपण, रक्तदान र फरक क्षमता भएका बालकलाई ह्विलचियर वितरणसहित विविध सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न गरेको छ। आइतबार आयोजित कार्यक्रमअन्तर्...
पुरा समाचार पढ्नुहोस