सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै

1 hour ago 156
जनकपुरधाम : मधेस प्रदेशमा २५ करोड रुपैयाँसम्म स्थिर पुँजी भएका स्वदेशी लगानीका उद्योगको दर्ता, नवीकरण, नियमन तथा प्रशासनिक सेवा अब प्रदेश सरकारबाटै उपलब्ध हुने भएको छ। सङ्घीय सरकारले सम्बन्धित अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गरेसँगै उद्योगसम्बन्धी ...
पुरा समाचार पढ्नुहोस