काठमाडौँ । विज्ञान, प्रविधि तथा अनुसन्धानका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका सुदूरपश्चिम प्रदेशका चार युवा वैज्ञानिकलाई प्रदेश सरकारले सम्मान गरेको छ। धनगढीमा आइतबार आयोजित ‘युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रम-२०८३’ मा सुदूरपश्चिम प्रदेशका मुख्य...