काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाज भैरहवामा आकस्मिक अवतरण

1 hour ago 110
काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ। एसएचए २२७ कलसाइनको उक्त जहाजको ककपिटमा धुवाँको संकेत देखिएपछि पाइलटले सावधानी अपनाउँ...
पुरा समाचार पढ्नुहोस