काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा प्रतिक्रियावादी शक्तिहरू सक्रिय रहेको दाबी गर्दै आफ्नो पार्टी र वामपन्थी शक्तिलाई कमजोर नठान्न आग्रह गरेका छन्। मदन भण्डारी फाउण्डेसनद्वारा आयोजित कार्यक्रममा सम्बोधन ...