काठमाडौं। मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने बताएको छ।
महाशाखाले आइतबार साँझ विशेष मौसम बुलेटिन जारी गर्दै मधेश, कोशी, बागमती, ग...