संघर्षशील नारी!

1 hour ago 105
आफन्तहरू फेरि नजिकिन थाले, लोलोपोतो लाउन थाले तर उनले धेरै कुरा बोलिनन्। उनी चुपचाप सबै स्विकार्न थालिन् किनकि जीवनले उनलाई सिकाइसकेको थियो, दुःख पीडाको र सुखको मानिस कस्तो हुन्छ भनेर त्यसैले चुपचाप बस्नु नै उपयुक्त मानेर घरपरिवार र आफन्तको साथमा मौन...
पुरा समाचार पढ्नुहोस