कतारको रस लाफ्फान औद्योगिक क्षेत्रमा विस्फोट : घाइतेको सङ्ख्या ५४ पुग्यो, १८ जना बेपत्ता

1 week ago 32

काठमाडौं । कतारको रस लाफ्फान औद्योगिक शहरमा रहेको एक कारखानामा प्राविधिक गडबडीका कारण विस्फोट र आगलागी भएको छ । घटनामा ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता रहेको कतारको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, घटन...

पुरा समाचार पढ्नुहोस