ठमाडौं : भिसा अवधि सकिएपछि पनि नवीकरण नगरी कम्बोडियामा बसिरहेका ६६ जना नेपाली नागरिकलाई तत्काल स्वदेश फर्किन थाइल्यान्डस्थित नेपाली दूतावासले आग्रह गरेको छ।
दूतावासले सूचना जारी गर्दै विभिन्न उद्देश्यले कम्बोडिया पुगेका नेपालीमध्ये भिसा अवधि समाप्...