करको दायरा फराकिलो बनाउँदै विराटनगर महानगर, महिला उद्यमीलाई २५% र अपाङ्गता भएका व्यवसायीलाई शतप्रतिशत छुट

1 hour ago 62

विराटनगर / विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ देखि कर प्रशासनलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउँदै राजस्वको आधार विस्तार गर्ने रणनीति अघि सारेको छ। करदातामाथि अतिरिक्त भार नबढाई क...

पुरा समाचार पढ्नुहोस