काठमाडौं। कुमारी बैंक लिमिटेड र नेशनल पाथ ल्याब एण्ड रिसर्च सेन्टर लिमिटेड, टङ्गाल–काठमाडौँबीच बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ। यस समझदारी अनुसार नेशनल पाथ ल्याबबाट प्रदान गरिने विभिन्न प्रयोगशाला तथा परीक्षण सेवाहरू...