राष्ट्रपतिले प्रमाणीकरण गरे वैकल्पिक विकास वित्त परिचालन विधेयक

1 day ago 158

११ असार, काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले एक विधेयक प्रमाणीकरण गरेका छन्

प्रतिनिधिसभाबाट पारित भई आएको वैकल्पिक विकास वित्त परिचालन विधेयक-२०८३ राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका हुन् ।

पुरा समाचार पढ्नुहोस