करिब ८१ हजार दर्शकअघि ब्राजिललाई हम्मेहम्मे पार्दै बराबरीमा रोकियो मोरोक्को

3 weeks ago 97

 काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को उद्घाटन खेलमा ब्राजिल र मोरक्कोले १–१ गोलको बराबरी खेलेका छन्। अमेरिकाको न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा आइतबार बिहान भएको खेलमा मोरक्कोले अग्रता लिए पनि ब्राजिलले पुनरागमन गर्दै अंक बाँडेको हो...

पुरा समाचार पढ्नुहोस