काठमाडौँ । गुल्मीमा विद्युत् मर्मत कार्यका क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा गुल्मीको मालिका गाउँपालिका-५ छापाहिले निवासी ३० वर्षीय सूर्यबहादुर थापा रहेका छन्। उनी ...