कर्णाली । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अवरोधपछि कर्णाली प्रदेश सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रदेश सभाको आज बसेको बैठकमा नेकपाका सदस्यले अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित भएको हो । बैठक सुरुभएसँगै नेकपा कर्णाली...